निवर्तमान सभामुख र उपसभामुखको प्रतिस्पर्धाले रोचक बन्दै झापा २ को निर्वाचन

निवर्तमान सभामुख र उपसभामुखको प्रतिस्पर्धाले रोचक बन्दै झापा २ को निर्वाचन

प्रतिनिधिसभामा तीन वर्ष सहकार्य गरेका दुई सहकर्मी निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना झापा २ बाट उम्मेदवार छन् । एउटै कार्यकालका निवर्तमान स…