केन्द्रीय सुरक्षा समिति बैठक : उम्मेदवारबिच सद्भाव बढाउन र सम्भावित झडप रोक्न जिल्ला–जिल्लामा समन्वयात्मक बैठक गर्ने
गृह मन्त्रालयले निर्वाचनका दौरान हुन सक्ने झडप रोक्न हरेक जिल्लामा उम्मेदवारबिच समन्वयात्मक बैठक राख्न लगाउने तयारी गरेको छ । सुरक्षा चुनौतीका आधारमा संवेदनशील …