तीन महिनापछि पुनः खुल्यो तारागाउँ नेक्स्ट, कला र फिल्मका कार्यक्रम सार्वजनिक

तीन महिनापछि पुनः खुल्यो तारागाउँ नेक्स्ट, कला र फिल्मका कार्यक्रम सार्वजनिक

बौद्धस्थित समसामयिक कला केन्द्र तारागाउँ नेक्स्ट तीन महिनाको मर्मत–सम्भारपछि डिसेम्बर १६ देखि पुनः सञ्चालनमा आएको छ। केन्द्र पुनः खुल्नेसँगै आगामी केही महिन…