दक्षिण अमेरिकामा ट्रम्प रणनीति र नेपालले सिक्नुपर्ने पाठ

दक्षिण अमेरिकामा ट्रम्प रणनीति र नेपालले सिक्नुपर्ने पाठ

नागरिक र साझेदारसँग साझा गरिएको स्पष्ट विदेश नीतिले नेपाललाई शक्ति राष्ट्रहरूबिच रहेको निष्क्रिय राज्यबाट क्षेत्रीय–वैश्विक मामिलामा सक्रिय सहभागी बनाउँछ