हाँडीगाउँको प्राचीनता फर्काउन ६३ वटा घरको मोहडा परिवर्तन गरिने

हाँडीगाउँको प्राचीनता फर्काउन ६३ वटा घरको मोहडा परिवर्तन गरिने

हाँडीगाउँको प्राचीनता फर्काउन काठमाडौं महानगरपालिकाको केन्द्र र वडा कार्यालयबाट क्षेत्रगत र चरणगत काम अघि बढाइएको छ । यस क्रममा कृष्णमन्दिरदेखि डबली हुँदै भवँर…