ओखलढुंगा एमालेबाट ईश्वर पोखरेलसहित पाँचजना सिफारिस

ओखलढुंगा एमालेबाट ईश्वर पोखरेलसहित पाँचजना सिफारिस

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुंगाबाट नेकपा (एमाले)ले पाँचजनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ । नेकपा (एमाले) ओखलढुंगा जिल्ला कमिटीको सात…