कोइला बालेर सुत्दा निस्सासिएर ३८ दिनका शिशुको मृत्यु, आमा–भतिजी घाइते

कोइला बालेर सुत्दा निस्सासिएर ३८ दिनका शिशुको मृत्यु, आमा–भतिजी घाइते

जाडोमा कोठा न्यानो पार्न कोइला बालेर सुत्दा सुर्खेतको वीरेन्द्रनगरमा ३८ दिनको शिशुको ज्यान गएको छ । बेहोस बनेका आमा र भतिजीको उपचारपछि होस खुलेको छ । प्रहरीक…