एमाले कञ्चनपुरले सिफारिस गरेका उम्मेदवारको लिस्ट थन्क्याइयो, बाहिरबाटै बन्दसूचीमा राखियो

एमाले कञ्चनपुरले सिफारिस गरेका उम्मेदवारको लिस्ट थन्क्याइयो, बाहिरबाटै बन्दसूचीमा राखियो

नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदवारभन्दा बाहिरबाटै समानुपातिक उम्मेदवारको सूची पार्टीले निर्वाचन आयोगमा बुझाएको छ। एमाले कञ्चनपुरले ज…