चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा ग्यास ट्यांकर दुर्घटना, पूर्व–पश्चिम राजमार्ग पूर्ण अवरुद्ध
पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडकखण्डको बिचभागमा ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। म…