बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले औँल्यायो केन्द्रीय बैंकका कमजोरी : राष्ट्र बैंकप्रति बैंक तथा वित्तीय संस्थाका गुनासै–गुनासा
मुलुकको केन्द्रीय बैंक र त्यहाँ कार्यरत माथिल्ला तहका कर्मचारी तथा पदाधिकारीको व्यवहार र कार्यशैलीप्रति बैंक तथा वित्तीय संस्थाले अधिक गुनासो गरेका छन् । नेपाल र…