‘मौसमी वाचा’ बन्दै मझगाउँ र टीकापुर विमानस्थल

‘मौसमी वाचा’ बन्दै मझगाउँ र टीकापुर विमानस्थल

सुदूरपश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा एउटा मात्र धनगढी विमानस्थल सञ्चालनमा छ। यहाँ नियमित उडान हुन्छ। तर, कैलालीको पूर्वी क्षेत्र टीकापुर र कञ्चनपुर…