क्रिकेट खेलाडी मिनष थापाको निधन

क्रिकेट खेलाडी मिनष थापाको निधन

राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको निधन भएको छ । बिहीबार बिहान १ बजेको आसपासमा अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा उनको निधन भएको प्रहरीले जनाएको छ ।…