प्रधानमन्त्री कार्यालयले भन्यो– कानुनले निर्णय गर्ने अधिकारी तोकेको विषयमा मन्त्रिपरिषदमा प्रस्ताव नपठाउनू

प्रधानमन्त्री कार्यालयले भन्यो– कानुनले निर्णय गर्ने अधिकारी तोकेको विषयमा मन्त्रिपरिषदमा प्रस्ताव नपठाउनू

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मन्त्रालयहरूलाई मन्त्रिपरिषद्बाट निर्णय गर्ने गरी जथाभावी प्रस्ताव नपठाउन भनेको छ। सोमबार मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षता…