उच्च दरमा जुम्ल्याहा बच्चा जन्माउन तयार हुनुपर्छ एसियाली देश
गैरनाफामुखी संस्था म्याक्स प्लांक इन्स्टिच्युटकी सुसी ली र स्टकहोम विश्वविद्यालयकी किरोन बाक्र्लेले गरेको अध्ययनअनुसार आगामी २५ वर्षसम्ममा भारतमा जुम्ल्याहा बच्चा जन्माउने दर ५० प्रतिशतभन्दा बढीले बढ्न सक्छ । अध्ययनका लागि उनीहरूले विभिन्न मोडेल प्रयोग गर