सूर्यविनायक-धुलिखेल सडक निर्माण प्रगति ५० प्रतिशत, अहिलेको मौसम उपयुक्त रहेकाले कामलाई तीव्रता दिन मन्त्री घिसिङको आग्रह
भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-धुलिखेलखण्ड १५.८ किलो…