मन्त्री घिसिङद्वारा सिराहा–धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन समस्याग्रस्त पुलको स्थलगत निरीक्षण
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन …