हराएका धेरै मूर्त कलाकृतिको पहिचान गरिसकेका छौँ, क्रमशः पुनर्स्थापना गर्दै जान्छौँ : उपप्रमुख डंगोल
वसन्तपुरमा रहेको जीवित देवी कुमारीको वासस्थानबाट चोरिएको तोरण आउँदो शुक्रबार (मंसिर ५) गते पुनःस्थापना गर्ने निर्णय भएको छ । वि. सं. २०५६ सालतिर चोरिएको…