हर्मित सिंह सुदूरपश्चिम रोयल्समा अनुबन्ध

हर्मित सिंह सुदूरपश्चिम रोयल्समा अनुबन्ध

सुदूरपश्चिम रोयल्सले अमेरिकाका बलिङ अलराउन्डर हर्मित सिंहलाई दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)का लागि तेस्रो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ।…