कपिलवस्तुमा सशस्त्रको छापा : शुद्धोधनमा घरभित्र लुकाइएको १२४ बोरा अनुदानको मल बरामद

कपिलवस्तुमा सशस्त्रको छापा : शुद्धोधनमा घरभित्र लुकाइएको १२४ बोरा अनुदानको मल बरामद

कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १, अनहराटस्थित एक घरमा सशस्त्र प्रहरीले छापा मारेर अवैध रूपमा लुकाएर राखिएको अनुदानको १२४ बोरा डिएपी रासायनिक मल बरा…