मनाङ प्रशासनले भन्यो- निरन्तर वर्षा र हिमपात भइरहेको छ, पदयात्रा तथा हिमाल आरोहण नगर्नू

मनाङ प्रशासनले भन्यो- निरन्तर वर्षा र हिमपात भइरहेको छ, पदयात्रा तथा हिमाल आरोहण नगर्नू

मनाङ जिल्लामा निरन्तर वर्षा र माथिल्लो भेगमा भारी हिमपात भएपछि जिल्ला प्रशासन कार्यालय मनाङले पदयात्रा तथा हिमाल आरोहण नगर्न आग्रह गरेको छ। जिल्ला प्रशासन कार्…