पर्यटक लोभ्याउने जुम्लाको आकाशे ताल आकर्षक पर्यटकीय गन्तव्य बन्दै

पर्यटक लोभ्याउने जुम्लाको आकाशे ताल आकर्षक पर्यटकीय गन्तव्य बन्दै

गुठीचौर गाउँपालिकास्थित समुन्द्री सतहदेखि करिब ४८ मिटर उचाइमा रहेको आकाशे ताल । जहाँ पर्यटन गन्तव्य बन्यो  जुम्लाको गुठीचौर गाउँपालिका…