जुवाको खालबाट पक्राउ परेका व्यक्ति बलात्कार र चोरीका फरार अभियुक्त

जुवाको खालबाट पक्राउ परेका व्यक्ति बलात्कार र चोरीका फरार अभियुक्त

मकवानपुरको हेटौँडाबाट बलात्कार र चोरीमा संलग्न दुई फरार अभियुक्त पक्राउ परेका छन् । असोज ३१ गते जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका ११ जनामध्ये दुईजनाको …