दुई लाख घुस लिएका खरिदार भण्डारी अख्तियारको नियन्त्रणमा

दुई लाख घुस लिएका खरिदार भण्डारी अख्तियारको नियन्त्रणमा

काभ्रेको धुलिखेल मालपोत कार्यालयका खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीलाई दुई लाख घुससहित अख्तियारले नियन्त्रणमा लिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको साबिक दोलालघा…