आज राति १० देखि २ बजेसम्म अति भारी वर्षाकाे चेतावनी, १७ जिल्लामा रेडअलर्ट

आज राति १० देखि २ बजेसम्म अति भारी वर्षाकाे चेतावनी, १७ जिल्लामा रेडअलर्ट

शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहे पनि अति भारी वर्षा भने भइसकेकाे छैन। पछिल्लो १२ घन्टामा सबैभन्दा धेरै वर्षा पर्साकाे वीरगन्जमा ११०. १ मिलिमिटर मापन भएकाे…