साढे तीन वर्ष बित्यो, बनेन छिन्नमस्ता मन्दिर जाने सडक

साढे तीन वर्ष बित्यो, बनेन छिन्नमस्ता मन्दिर जाने सडक

राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकास्थित ठुलोपोखरीको उत्तरी डिलमा रहेको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिर प्रमुख ५१ शक्तिपीठमध्ये एक हो …