स्वास्थ्य सामग्री खरिद अनियमिततामा मिश्राउपर अख्तियारको छानबिन अन्तिम चरणमा, बन्न लागेको मन्त्री पद जोखिममा
स्वास्थ्य सामग्री खरिदको ठेक्कामा अनियमितता गरेको उजुरीमा डा. संगीता कौशल मिश्रामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन अन्तिम चरणमा पुगेको जानकारी प्रा…