रसुवा र तातोपानी अवरुद्ध हुँदा मुस्ताङ नाका सक्रिय, २०९ विद्युतीय गाडी र १०७ मालवाहक साधन भित्रियो
रसुवा भन्सार कार्यालय बाढीले बन्द र तातोपानी नाकामा पहिरोले अवरोध हुँदा चीनसँगको वैदेशिक व्यापार प्रभावित भएपछि सरकारले मुस्ताङ जिल्लाको नेचुङ (कोरला) …