छत्रमान कुथुमी राईको जेन–जी आन्दोलनमा मृत्यु भएपछि गाउँ शोकमा

छत्रमान कुथुमी राईको जेन–जी आन्दोलनमा मृत्यु भएपछि गाउँ शोकमा

धनकुटाका छत्रमान कुथुमी राईले जेन–जी युवापुस्ताको आन्दोलनको क्रममा काठमाडौंमा ज्यान गुमाएपछि उनको गाउँ नै शोकमा डुबेको छ। धनकुटाको पाख्रीबास नगर…