नेपालसँगको यूनिटी कपका लागि होसिनको कप्तानीमा वेष्ट इन्डिजको टिम घोषणा

नेपालसँगको यूनिटी कपका लागि होसिनको कप्तानीमा वेष्ट इन्डिजको टिम घोषणा

नेपालसँग  हुन लागेको ऐतिहासिक टी–२० आई सिरिज ‘युनिटी कप’ का लागि वेष्ट इन्डिजले टिम घोषणा गरेको छ। उसले अकेल होसीनको कप्तानीमा बुधबार टिम घोषणा गरेको हो…