कपिलवस्तुका भन्सार नाका पुनः सञ्चालनमा, आयात–निर्यात सहज

कपिलवस्तुका भन्सार नाका पुनः सञ्चालनमा, आयात–निर्यात सहज

जेनजी आन्दोलनका क्रममा अवरुद्ध बनेका कपिलवस्तु जिल्लाका मुख्य भन्सार नाका कृष्णनगर र सुठौली पुनः पूर्ण रूपमा सञ्चालनमा आएका छन्। केही दिन रोकिएको आयात–…