रुस र युक्रेन दुवैलाई मान्य हुने सम्झौतामा पुग्न के गर्नुपर्छ ?

रुस र युक्रेन दुवैलाई मान्य हुने सम्झौतामा पुग्न के गर्नुपर्छ ?

शान्ति–सम्झौतामा पुग्न युक्रेनले आफ्ना केही भूभाग परित्याग गर्न तयार हुनुुपर्ने र रुसले सैन्यीकृत तटस्थ युक्रेनलाई स्वीकार गर्नुपर्ने हुन सक्छ