जेन–जी आन्दोलनका सहिद परिवारलाई प्रधानमन्त्रीको उपेक्षा : भेटका लागि दिनभर बालुवाटारमा कुरे, राति निकालिएपछि धर्नामा बसे

जेन–जी आन्दोलनका सहिद परिवारले प्रधानमन्त्री सुशीला कार्कीले उपेक्षा गरेको गुनासो गरेका छन् । दिनभर कुराएर भेट नदिएको तथा माग सम्बोधनमा चासो नदिएको भन्द…