दुई दिनमै स्थानीयले बनाए नेपालटार प्रभाग

दुई दिनमै स्थानीयले बनाए नेपालटार प्रभाग

आन्दोलनको क्रममा जलाइएको काठमाडौंको प्रहरी प्रभाग नेपालटार दुई दिनमै मर्मत गरिएको छ । स्थानीयको सहयोगमा शनिबार सरसफाइ र रंगरोगन गरी कार्यालय बस्न मिल्ने बनाइए…