गृहमन्त्री भेट्न मन्त्रालयमा घाइते जेन–जीहरू
जेन–जी आन्दोलनका घाइतेहरू गृहमन्त्रीलाई भेट्न गृह मन्त्रालय पुगेका छन्। आइतबार केहीबेर सिंहदरबारको दक्षिण गेटमा धर्ना दिएका उनीहरूलाई अहिले गृह मन्त्रालयभित्र लग…
गृह मन्त्रालयका २६ गाडीमा आगजनी, ३० भन्दा बढी मोटरसाइकल पनि जले
जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट गृह मन्त्रालयका करिब ६० सवारीमा क्षति पुगेको छ। आन्दोलनकारीहरू सिंहदरबार छिरेर अन्धाधुन्ध तोडफोड र आगजनी…
पार्टीमाथि प्रश्न उठ्न थालेको भन्दै तोसिमाले गरिन् रास्वपा रूपान्तरणको माग
राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टीको रूपान्तरण गर्नुपर्ने धारणा राखेकी छिन्। पछिल्लो समय रास्वपाप्रति प्रश्नहरू उठ्न थालेकाले नेतृत्व,…
देउवाको स्वास्थ्य सुधारोन्मुख, टाउकोमा १२ वटा टाँका
जेन–जी आन्दोलनका क्रममा आक्रमणबाट घाइते भएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ। सभापति द…
कोशी सरकारले जेन-जी आन्दोलनका मृतकको परिवारलाई एक लाख दिने, घाइतेको उपचार निःशुल्क
पाँच लाखभन्दा कम लागतका सबै आयोजना स्थगित
जेन–जी र माओवादीको मागमा समानता छ, हामीले १० वर्षअघि नै प्रत्यक्ष निर्वाचित कार्यकारी खोजेको हो
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० वर्षअघि माओवादीले राखेको माग र अहिले जेन-जी आन्दोलनको मागमा समानता रहेको बताएका छन्। बिहीबार भिडि…
जेन-जी आन्दोलन : कर्णालीका तीन जिल्लामा ५२ भवन क्षति, १३ जना घाइते
गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी आन्दोलनका क्रममा कर्णाली प्रदेशका तीन जिल्लामा सरकारी तथा निजी भौतिक संरचनामा ठुलो क्षति पुगेको छ। सुर्खेत, जुम्ला…
जेन–जी आन्दोलनका क्रममा भएका प्रेस स्वतन्त्रता हननप्रति पत्रकार महासंघको आपत्ति
जेन–जी आन्दोलनका क्रममा भएका प्रेस स्वतन्त्रता हननप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। भदौ २४ गते महाराजगन्ज चोकमा आन्दोलनकारीबाट प्राइम टेलि…
जेनजी आन्दोलनपछि खुलेको सेयर बजार दुई पटक हल्ट
जेनजी आन्दोलनका कारण स्थगित रहेको नेप्से सेयर बजार बिहीबार खुल्ने बित्तिकै दुई पटक हल्ट भएको छ । बजार सुरु भएको केही बेरमै ४ प्रतिशतले इन्डे…
गण्डकी प्रदेश सरकारका १५ कार्यालयमा तोडफोड र आगजनी
१६९ सवारीसाधनसहित करिब तीन सय ल्यापटप र कम्प्युटरमा क्षति
कोटेश्वरस्थित भाटभटेनीमा भेटिएको कंकालकाे पहिचान खुल्याे
कोटेश्वरस्थित भाटभटेनी सुपर मार्केटको चौथो तलामा भेटिएको कंकाल रामेछाप खाडादेवी गाउँपालिका–६ का २२ वर्षीय विकास रसाइलीको रहेको खुलेको छ। प…
जिसस प्रमुखको घर जलाउँदा सँगैका दुई उद्याेग खरानीमा परिणत
गत भदौ २४ गते जेनजी आन्दोलनकारीले जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको निजी निवासमा आगजनी गरे। तत्कालीन गृहमन्त्री रमेश लेखकका दुवै घर जलाए…
जेन-जी आन्दोलन : सिराहामा निजी, प्रहरीका सहित ५२ भौतिक संरचनामा क्षति
जेन-जी आन्दोलनका क्रममा सिराहा जिल्लाका १७ वटै स्थानीय तहमा निजी, प्रहरीका सहित ५२ वटा भौतिक संरचनामा तोडफोड र आगजनी भएको छ। जिल्ला प्रहरी कार्यालयले संकलन ग…
सुदन गुरुङमाथि आक्रमण प्रयास
जेन–जी आन्दोलनका एक नेता एवं ‘हामी नेपाल’का संयोजक सुदन गुरूङमाथि आक्रमण प्रयास भएको छ। हामी नेपालको कार्यालयबाट निस्केर आफ्नो क…
जेन–जी आन्दोलनका सहिद विनोद महर्जनको घर पुगे मन्त्री घिसिङ
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले आन्दोलनमा ज्यान गुमाएका एक जेन–जीको परिवारमा पुगेर श्रद्धाञ्जली…
जेन-जी आन्दोलनको एक साताः केपी ओलीसहित केही नेता अझै सेनाको सुरक्षा घेराभित्र
जेन-जी पुस्ताको भ्रष्टाचारविरोधी आन्दोलनपछि सत्ताबाट फालिएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली एक सातादेखि सेनाकै सुरक्षामा छन्। अन्य नेताहरू सेनाको ब्या…
जेन-जी आन्दोलन : क्षतिको विवरण संकलन गर्न बागमतीमा चारसदस्यीय उच्चस्तरीय कार्यदल गठन
५ असोजभित्र विस्तृत प्रतिवेदन पेश गर्न निर्देशन
अख्तियारमा १५ गाडी र ७४ मोटरसाइकल तोडफोड र आगजनी, भवन पनि क्षतिग्रस्त
जेन-जी आन्दोलनका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि ठुलो क्षति भएको छ। आयोगको केन्द्रीय कार्यालय टंगालमा आन्दोलनकारीहरू प्रवेश गरेर क्षति गरेका हुन्। …
जेन–जी आन्दोलनमा मोरङमा १५५ भौतिक संरचनामा क्षति
जेन–जी आन्दोलनका क्रममा २४ भदौमा मोरङमा १५५ वटा भौतिक संरचना तोडफोड र आगजनीबाट ध्वस्त भएका छन् । जिल्ला प्रशासनले संकलन गरेको प्रा…
भावविह्वल बन्यो पशुपति आर्यघाट [फाेटाेफिचर]
जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आन्दोलनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानका साथ अन्त्ये…