राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीको राजीनामा स्वीकृत गरेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राजीनामा स्वीकृत भएको  बताए । …