उपत्यका प्रहरीमा एआइजी कार्कीलाई खटाइयो

उपत्यका प्रहरीमा एआइजी कार्कीलाई खटाइयो

काठमाडौं उपत्यका प्रहरी कार्यालयको प्रमुखमा सरकारले एआइजी दानबहादुर कार्कीलाई खटाएको  छ। यसअघि डिआइजी ओम राना निमित्त प्रमुख थिए।