५९औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस: १७ वर्षमा पनि हुन सकेन साक्षर नेपाल घोषणा

५९औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस: १७ वर्षमा पनि हुन सकेन साक्षर नेपाल घोषणा

सरकारले १७ वर्षअघि नै निरक्षरता उन्मूलन गर्ने घोषणा गरेको थियो । तर, सरकारको योजना अहिलेसम्म पनि अधुरै छ । वर्षैपिच्छे नीति तथा कार्यक्रम र बजेट भाषणमा समेटिए…