छिमेकीलाई बाधा पुग्ने गरी ध्वनि प्रदूषण गरे तीन लाखसम्म जरिवाना हुने उपत्यका प्रहरीकाे चेतावनी

छिमेकीलाई बाधा पुग्ने गरी ध्वनि प्रदूषण गरे तीन लाखसम्म जरिवाना हुने उपत्यका प्रहरीकाे चेतावनी

नेपाल प्रहरीले फोन कल गर्दा आवाज कम गर्न आग्रह गरेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले जारी गरेको सार्वजनिक सूचनामा ध्वनि प्रदूषण मानव स्वास्थ्…