सहकारी ठगीमा डेढ वर्षदेखि फरार सांसद १५ लाख धरौटीमा रिहा

सहकारी ठगीमा डेढ वर्षदेखि फरार सांसद १५ लाख धरौटीमा रिहा

सहकारी ठगीमा डेढ वर्षदेखि फरार रहेकी राप्रपाकी सांसद गीता बस्नेत १५ लाख रुपैयाँ धरौटीमा छुटेकी छिन्। जिल्ला अदालत, नवलपुरले उनलाई बुधबार १५ लाख रुपैयाँ धर…