पहिरो गइरहने कालुपाण्डे मार्गको दारेगौँडा

पहिरो गइरहने कालुपाण्डे मार्गको दारेगौँडा

धादिङको कालुपाण्डे मार्ग धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने मुख्य मार्ग हो। तर, २०५८ सालमा पिच भएदेखि नै भासिन नरोकिएको यो मार्गको यात्रा जोखिमपूर्ण छ। …