पटराखल्ला र शान्तिटोलको बाँध भत्काएर जगबुढा नदी गाउँ पस्यो

पटराखल्ला र शान्तिटोलको बाँध भत्काएर जगबुढा नदी गाउँ पस्यो

पाँच दिनदेखिको लगातार अविरल वर्षासँगै जिल्लाको पश्चिम भूभाग क्षेत्रमा रहेको जगबुढा नदीले दुई ठाउँमा बाँध भत्काएको छ । जगबुढा नदीले दोधाराचाँदनी नगरपालिका&n…