लिपुलेकबाट कैलाश मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
भारत र चीनलाई कूटनीतिक नोट
कैलाश मानसरोवर यात्रा र पर्यटक भिसा पुनः सुरु गर्ने मोदी–सी सहमति
भारतबाट मानसरोवर जान सबैभन्दा छोटो रुट नेपाली भूमि लिपुलेक हो, भारतले पछिल्लो समय अधिकतम चासो देखाएको पनि लिपुलेकमै छ