कोशीमा ६ वटा पालिकाले फोहोरमैला प्रशोधन केन्द्र सञ्चालन गर्ने

कोशीमा ६ वटा पालिकाले फोहोरमैला प्रशोधन केन्द्र सञ्चालन गर्ने

कोशी प्रदेशको पहाडी जिल्ला इलामका दुई र तराई मोरङका चार पालिकाले संयुक्त्त रुपमा फोहोरमैला प्रशोधन केन्द्र सञ्चालन गर्ने भएका छन् । पहाडमा इलामको सुर्योदय …