बुङचुङ सामुदायिक स्वास्थ्य इकाइ दुई सातादेखि कार्यालय सहयोगीकै भरमा

बुङचुङ सामुदायिक स्वास्थ्य इकाइ दुई सातादेखि कार्यालय सहयोगीकै भरमा

धादिङको सिद्धलेक गाउँपालिका–४ मा रहेको बुङचुङ सामुदायिक स्वास्थ्य इकाई कार्यालय सहयोगीको भरमा सञ्चालन भइरहेको छ। स्वास्थ्यकर्मीहरु बिदामा बसेपछि करिव दुई…