सात हप्तापछि संवैधानिक इजलास गठन

सात हप्तापछि संवैधानिक इजलास गठन

सर्वोच्च अदालतमा सात हप्तापछि संवैधानिक इजलास तोकिएको छ । संवैधानिक नियुक्तिबारेको फैसलापछि प्रधानन्यायाधीशको नेतृत्वमा रहने उक्त इजलास पहिलोपटक बसेको हो । …