सरकारी वकिलविना नै बमजनको थुनछेक बहस र धरौटीमा छाड्ने आदेश विवादमा
आदेश रद्द नभए न्यायपरिषद् जाने पीडितहरूको चेतावनी
हाजिर भएकै दिन बयान र थुनछेक बहस, १० लाख धरौटीमा रिहा
सरकारवादी रहेको मुद्दामा सरकारी वकिल नै थुनछेक बहसमा गएनन्, ‘मिलेमतो’को आशंका : यसअघि रविको थुनछेक बहसमा सरकारले काठमाडौंबाट पनि झिकाएको थियो वकिलको टिम