प्रयोगमै आएन झन्डै चार करोडमा बनेको जैविक कृषि बजार

प्रयोगमै आएन झन्डै चार करोडमा बनेको जैविक कृषि बजार

कोशी प्रदेश सरकारको लगानीमा दमक नगरपालिकाले दमक– ८ मा निर्माण गरेको जैविक कृषि बजार निर्माण सम्पन्न भएको दुई वर्ष हुन लाग्दा पनि प्रयोगमा आउन सकेको छैन…