‘हैजा लागेर मान्छे मरेका छन्, तपाईं के गर्दै हुनुहुन्छ ?’ तर, मन्त्री यादवले उल्टै युवतीलाई पक्राउ गराए
विद्युतीय अपराध, संघीय सांसदलाई धम्की दिएको र अफवाह फैलाएकोेसहितका तीन मुद्दा लगाउने प्रहरीको तयारी
हैजा रोगीहरूको अवस्था बुझ्न मन्त्री यादव वीरगन्जका विभिन्न अस्पतालमा
खानेपानीमन्त्री प्रदीप यादव हैजाका बिरामीहरूको अवस्थाका बारेमा जानकारी लिनका लागि वीरगन्जका विभिन्न अस्पतालमा पुगेका छन्। शनिबार वीरगन्ज महानगरपालिक…