नेपालमा कोइकाका ३० वर्ष, दुई करोड ९० लाख डलर अनुदानका तीन परियोजना सम्झौता

नेपालमा कोइकाका ३० वर्ष, दुई करोड ९० लाख डलर अनुदानका तीन परियोजना सम्झौता

कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी  (कोइका)ले नेपालमा आफ्नो विकास साझेदारीको तीन दशक पूरा गरेको छ ।  यस अवसरमा  शुक्रबार ‘सँगैका…