भ्रष्टाचारमा दोषी ठहर भएका नेपाली कांग्रेसका सर्लाही जिल्ला सभापति सिंहद्वारा राजीनामा
भ्रष्टाचार मुद्दामा सर्वाेच्च अदालतबाट दोषी ठहर भएका नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले राजीनामा दिएका छन्। शुक्रबार उनले केन्द्रीय कार्यालयमा …